मलामी बोकेको ट्र्याक्टर दुर्घटना – ३ जनाको मृत्यु, १२ घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका–३ मा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।


मृत्यु हुनेमा बर्दगोदरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर राउद, ३७ वर्षीय हर्कबहादुर साउद र १६ वर्षीय सितल साउद रहेका छन्।


ट्र्याक्टर धोवनी खोलामा आइतबार दिउँसो दुर्घटना भएको हो।
घाइतेहरूको उपचार भइरहेको छ भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *