|
२०८२ आश्विन ३०
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ।
बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ, जसले केन्द्रीय समितिको एजेन्डामा सहमति जुटाउने प्रयास गर्नेछ।
असोज २८ गते सुरु भएको बैठकको यो निरन्तरता हो। सभापति शेरबहादुर देउवाले सोही दिन नेतृत्व हस्तान्तरण गर्ने संकेत दिएका थिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्