|
२०८२ आश्विन २१
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालसम्म पालिकामा हाजिर नभएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई ७ दिनभित्र पठाउन सम्बन्धित निकायहरूलाई ताकेता गरेको छ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको पत्रमा हाजिर नभएकाले स्थानीय तहको काम प्रभावित भएको उल्लेख गर्दै तुरुन्तै व्यवस्था मिलाउन निर्देशन दिएको हो।
यसअघि भदौ ३१ मा पनि निर्देशन दिइएको भए पनि कार्यान्वयन नभएकोले पुनः ताकेता गरिएको हो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्