|
२०८२ आश्विन १७
काठमाडौं । हाल देशभर मनसुनी र स्थानीय वायूको प्रभाव देखिएको छ। शुक्रबार दिउँसो र राति अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहनेछ।
दिउँसो र राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका पहाडी तथा तराई भू-भागहरूमा मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र बागमती प्रदेशका केही पहाडी तथा तराई क्षेत्रहरूमा दिउँसो,
र कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Savannah4440
October 3, 2025https://shorturl.fm/5Gk2x