झापामा ग्रेण्डर मेसिनले खुट्टा काट्दा एक जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १४

झापा, भद्रपुर–१ का ३५ वर्षीय रमेश परियारको ग्रेण्डर मेसिनले खुट्टा काट्दा मृत्यु भएको छ।


सोमबार साँझ राँगा काट्ने तयारीका क्रममा परियारको खुट्टा मेसिनमा परेपछि गम्भीर घाइते भएका थिए।


उपचारका क्रममा बिएण्डसी मेडिकल कलेजमा अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *