|
२०८२ आश्विन ११
जाजरकोट : खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटका धनबहादुर सिंहकी १८ वर्षीया छोरी मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको छ।
दुवै दिदीबहिनी खोलाको करिब दुई सय मिटर तल मृत अवस्थामा फेला परेका छन्। शव परीक्षणको तयारी भइरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Khloe966
September 27, 2025https://shorturl.fm/92Bxk