प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन आज साँझ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ९

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलोपटक सम्बोधन गर्ने भएकी छन्। गत भदौ २३–२४ को जेन–जी आन्दोलनपछिको अवस्था, तोडफोड, आगजनी, दमन र पुनर्निर्माणका विषयमा सम्बोधन केन्द्रित हुनेछ।

सरकारले आन्दोलनमा ज्यान गुमाउने ७४ जनाका परिवारलाई १५ लाखका दरले राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिसकेको छ।

प्रधानमन्त्रीले फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राजनीतिक सहमतिको आह्वानसमेत गर्नेछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *