|
२०८२ आश्विन २
सुनसरी, कात्तिक १ — पूर्वी क्षेत्रमा लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव दुई लाख ५१ हजार ८६५ क्युसेक पुगेपछि कोसी ब्यारेजका ३५ ढोका खोलिएको छ।
प्रहरीका अनुसार खतरा संकेतस्वरूप रातो बत्ती समेत बालिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्