|
२०८२ आश्विन १
वि.सं. २०८२ साल असोज १ गतेका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ।
गोलभेँडाको मूल्य नेपाली ठूलो प्रतिकिलो रु ६०, भारतीय ठूलो रु ८०, र सानो लोकल रु ३० कायम गरिएको छ। आलु रातो नेपाली रु ५२, भारतीय रु ३८, प्याज सुकेको भारतीय रु ३७, गाजर लोकल रु १२०, र काउली रु ८० प्रतिकिलोमा बिक्री भैरहेका छन्।
फलफूलमा स्याउ (फुजी) प्रतिकिलो रु ३८०, केरा (दर्जन) रु १३५, कागती रु १५०, अनार रु ३५०, तरबुजा रु ६०, जुनार रु २५० र नास्पाती (चाइनिज) रु २२० मा विक्रि भइरहेको छ।
साथै, च्याउ (डल्ले) रु ३५०, कुरिलो रु ४५०, पुदिना रु ९००, किबी रु ४००, लप्सी रु ६०, लसुन (नेपाली) रु १६०, अदुवा रु १२० र माछा (रहु) रु ३५० प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।
👉 यो मूल्य थोक बजारको अधिकतम मूल्य हो र बजार अनुसार भिन्न हुन सक्छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्