|
२०८२ भाद्र २९
२९ भदौ, काठमाडौं । केही दिन रोकिएको सरकारको भुक्तानी प्रणाली पुनः सुचारु भएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार अब कर्मचारीहरूले दसैँ अघि नै तलब–भत्ता पाउने छन्।
प्रणाली असहज परिस्थितिका कारण रोकिएको भए पनि अहिलेबाट नियमित भुक्तानी सुरु गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Melissa1986
September 15, 2025https://shorturl.fm/Zga4I