सोमबारदेखि देशभरका सिनेमा हल पुनः संचालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

जेनजी आन्दोलनका कारण बन्द भएका सिनेमा हलहरू सोमबारदेखि पुनः संचालनमा आउने भएका छन्।

चलचित्र संघको आइतबारको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै राति १० बजेभित्र बन्द गर्ने गरी हल खोल्ने निर्णय गरेको हो।

अब ‘रिमै’, ‘बागी ४’, ‘कोशेढुंगा’, ‘मोहर’ लगायतका नेपाली तथा केही विदेशी फिल्म पुनः प्रदर्शनमा आउनेछन्।

आन्दोलनका क्रममा क्यूएफएक्स बिराटनगर, बुटवल, भक्तपुर र आइएनआई गोंगबुमा क्षति पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *