नख्खु कारागारको खण्डन: रवि लामिछानेले सार्वजनिक गरेको पत्र नक्कली भएको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

रास्वपा सभापति रवि लामिछानेले भदौ २४ मा नख्खु कारागारबाट रिहा भएको दाबी गर्दै सोही दिन साँझ फेसबुक लाइभमा एक पत्र सार्वजनिक गरे।

कारागारको लेटरहेडमा आधारित उक्त पत्रमा ‘राजनीतिक प्रतिशोध’ र ‘न्यायको प्रत्याभूति’ जस्ता विषय उल्लेख गरिएका थिए।तर, नख्खु कारागार प्रशासनले उक्त पत्रप्रति स्पष्ट असहमति जनाउँदै, त्यो कुनै आधिकारिक कागजात नभएको बताएको छ।

कारागार स्रोतका अनुसार न त पत्रको व्यहोरा सही छ, न त हस्ताक्षर नै प्रामाणिक छन्। यसले रविको दाबी र पत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. trading platform

    January 16, 2026

    Great site you have here but I was wanting to know if you knew
    of any message boards that cover the same topics talked about
    here? I’d really love to be a part of group where I can get comments from other experienced people that share the
    same interest. If you have any recommendations, please
    let me know. Cheers!

Leave a Reply

Your email address will not be published. Required fields are marked *