|
२०८२ भाद्र २४
काठमाण्डौँ । जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा आगजनी गरेका छन् ।
जेनजी प्रर्दशनको दोस्रो दिन उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालतका कागजात जलाइदिएका हुन् ।
उनीहरूले सिंहदरवारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयलगायतका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्