राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तको भीड, नाराबाजीपछि प्रहरीद्वारा लाठीचार्ज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २३

काठमाडौँ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सेन्टरमा घाइतेका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *