|
२०८२ भाद्र १६
खिजीदेम्बा | खिजीदेम्बा गाउँपालिका र Kal’s Over Ridges Nepal बीच साझेदारी सम्झौता दस्तावेज (ToR) तथा आर्थिक वर्ष 2082/83 का लागि प्रस्तावित दिवा खाजा परियोजनासम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
यो परियोजनाको आर्थिक सहयोग Be Global Foundation UK ले गरेको हो भने कार्यान्वयन Kal’s Over Ridges Nepal मार्फत हुनेछ।
गत दुई वर्षदेखि गाउँपालिकाको चारवटा माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम यस वर्षदेखि गाउँपालिकाका सबै ७ वटा माध्यमिक विद्यालयमा विस्तार गरिने भएको छ।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Brady3836
September 2, 2025https://shorturl.fm/IBl8h