अलैँची बिक्रीबाट २० करोड आम्दानी गरे लमजुङका किसानले

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १४

लमजुङका अलैँची किसानले अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस वर्ष  तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।

२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यस वर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *