|
२०७९ जेष्ठ १
सोलुखुम्बु : सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ मा गठबन्धनका वडा अध्यक्ष उम्मेदवार राम प्रसाद मगरको प्यानलै विजयी भएको छ । आइतबार बिहान सम्पन्न वडा नं ६ मतपरिणाम ५८२ मत ल्याएर विजयी बनेका हुन् । उनीसहित कमला राई , नरजित राई , कर्ण बहादुर राई र छबिमाया नेपाली विजयी हुनुभएको हो


दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्