सुनको मूल्य घट्यो , तोलाको लाखभन्दा कम

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २

२ चैत, काठमाडौं । ११ दिन लामो उच्च मूल्य पछि सुनको मूल्य ओरोलो लागेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर एक लाख भन्दा तल झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि छापावल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै छापावल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ७० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *