१०औं पीएम कपको पहिलो खेलमा महिलातर्फ आर्मीमाथि एपीएफ हाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले १०औं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ३–१ को जित निकाले हो ।

पहिलो सेट २५–२३ ले जितेको एपीएफले अर्को सेट १७–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, बाँकीका दुई सेटमा समान २५–१९ को जित हात पार्दै खेल आफ्नो पक्षमा पार्‍यो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *