|
२०८२ माघ २२
काठमाण्डौँ । साबिक विजेता नेपाल पुलिस क्लबले काभा महिला लिगको पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्दैछ।
माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका हुन् । यी दुईबीचको खेल बिहीबार साँझ ५ बजे सुरु हुनेछ।
पुलिसको यो पहिलो खेल हो भने हुमोको यो दोस्रो खेल हो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्