|
२०८२ पुष १८
काठमाण्डौँ । साबिक विजेता हेल्प नेपाल लगातार नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको हो ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्