|
२०८२ पुष ११
काठमाण्डौँ । नेपाली युवा टोलीका स्ट्राइकर सुजन डंगोलले श्री भगवतीबाट राष्ट्रिय फुटबल लिग खेल्ने भएका छन् ।
उनलाई क्लबले अनुबन्ध गरेको हो । उनले नेपालको यु–१७ र यु–१९ टोलीबाट खेलिसकेका छन् ।
राष्ट्रिय लिग पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्