देउवा उपचारपछि हङकङ प्रस्थान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ८

हङकङ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरमा उपचार सम्पन्न गरेर हङकङ प्रस्थान गरेका छन्।

उनको सचिवालयका अनुसार, सिंगापुरमा नियमित स्वास्थ्य जाँचपछि थप उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।

हङकङ बसाइपछि देउवा नेपाल फर्किने कार्यक्रम तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *