राप्रपाले बोलायो जिल्ला अध्यक्षहरूको भेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १३

य गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको भेला गर्न लागिएको महामन्त्री गुरूङले जानकारी दिए।

भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, पार्टीले लिएका रणनीति, भावी कार्ययोजनाका सम्बन्धमा जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ्’ गर्नेछन् भने पार्टीका वरिष्ठ नेताहरुले पार्टी जीवनका विविध पक्षहरुमा अन्तरक्रियात्मक छलफल गर्ने कार्यक्रम तय भएको गुरुङ्गले जानकारी दिए।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

राप्रपाले सबै जिल्ला कार्यसमितिका अध्यक्षहरुलाई अनिवार्य उपस्थित हुन परिपत्र गर्दै जिल्लाको समग्र सांगठनिक अवस्था, सक्रिय सदस्यता वितरण, नवीकरण भइसकेका र हुन बॅाकीको विवरण, नयॅा सक्रिय सदस्यता वितरणको योजना, जिल्ला अन्तर्गतका सबै तहका कार्यसमितिको नामवली सहितको विवरण, जिल्ला र भातृ संगठनको अवस्था समेटिएको प्रतिवेदन सहित उपस्थित हुन जिल्ला अध्यक्षहरुलाई पत्राचार गरेको पनि महामन्त्री गुरुङ्गले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *