×

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व सङ्कलन न्यून

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया सम्वाददाता

बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पुनःस्थापना गर्न सकिएको छैन । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: