दसैँको टीकाको शुभसाइत बिहान ११:५३ बजे तोकिएको

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १६

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको शुभसाइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ।

देवी विसर्जनको साइत बिहान ९:२३ बजे तय गरिएको छ। समितिका अनुसार टीका लगाउँदा पूर्वतर्फ फर्कनुपर्नेछ।

विदेशमा रहेका सनातन धर्मावलम्बीका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले छुट्टै साइत सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *