|
२०८२ पुष १६
काठमाण्डौँ । सुर्खेतको वीरेन्द्रनगरको शहीद पार्क नजिकै जंगलमा युवायुवती मृत फेला परेका छन् ।
दुईजनाको शव केही मिटरको दूरीमा फेला परेको प्रहरीले जनाएको छ । शव मर्निङ वाक गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
उनीहरूको सनाखत भएको छैन । घटनाबारे अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्