|
२०८३ भाद्र ३१
काठमाडौँ । भोटेकोशी बाढीपछि हालसम्म १ हजार ३९९ जनाको शव फेला परेको छ भने ५ हजार १७९ जना अझै सम्पर्कविहीन छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भेटिएका शवमध्ये १०४ जनाको पहिचान भएको छ। बेपत्ताको खोजी तथा शव पहिचानका लागि सुरक्षा निकायसहित विभिन्न टोली परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्