|
२०८३ बैशाख २
काठमाण्डौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद फेरबदल हुने भएको छ । बुधबार मन्त्रिपरिषद फेरबदल हुने भएको हो ।
आजै पौने १२ बजे नयाँ मन्त्रीको पर्यटन बोर्ड कार्यालयमा शपथको तयारी गरिएको श्रोतले जनाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्