|
२०८३ भाद्र २८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यका साथै प्रदेश सभापतिहरूलाई पनि बोलाइएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकका लागि सम्बन्धित सबैलाई उपस्थित हुन आग्रह गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्