|
२०८३ बैशाख ९
काठमाडौं— रास्वपाले केन्द्रीय समितिमा नअटेका नेता समेट्न अन्तरिम ‘संघीय नेतृत्व मञ्च’ गठन गरेको छ।
सोमबार ८ जना थपिएसँगै मञ्च २५ सदस्यीय बनेको छ।
यो संरचना महाधिवेशनसम्मका लागि अस्थायी हो र यसको भूमिका अझै स्पष्ट गरिएको छैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्