पेट्रोलियम पदार्थको मूल्य आज देखि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २०

काठमाडौँ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दै नयाँ दर आजदेखि लागू गरेको छ। नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमले यो निर्णय गरेको हो। यद्यपि, उपभोक्तालाई केही राहत दिन खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *