|
२०८२ चैत्र १९
काठमाडौँमा नयाँ नियुक्त भएका प्रधानमन्त्री बालेन्द्र शाह लाई मिखाइल मिशुस्टिन ले बधाई दिएका छन्।
रूसी प्रधानमन्त्रीले पठाएको सन्देशमा नेपाल–रूस सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गर्दै व्यापार, लगानी, संस्कृति र अन्य क्षेत्रमा सहकार्य बढ्ने अपेक्षा राखेका छन्। साथै उनले शाहको सफल कार्यकाल र सुस्वास्थ्यको कामना पनि गरेका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्