|
२०८२ फाल्गुन ९
बैतडी — प्रतिनिधिसभा निर्वाचनमा खटिएका दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय प्रहरी जवान महादेव वडको मृत्यु भएको छ।
ड्युटीबाट खाना खान घर गएका बेला अचेत अवस्थामा भेटिएका उनलाई जिल्ला अस्पताल बैतडी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्