|
२०८२ माघ २१
विराटनगर । चुनावी अभियानका क्रममा विराटनगर पुगेका बालेन शाह समर्थकको भीडमा परेका छन् ।
मोरङ पुगेका उनले आज बिहान विराटनगरमा आफ्ना समर्थकसँग छलफल गरेका थिए । छलफलका क्रममा उनीलाई समर्थकहरूले घेरिएको दृश्य देखिएको थियो ।
झापा–५ का उम्मेदवारसमेत रहेका शाह आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन देश दौडाहामा रहेका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्