|
२०८२ माघ ८
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह इलाम पुगेका छन् र रास्वपा उम्मेदवारको प्रचार गरिरहेका छन् ।
उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै पार्टी र उम्मेदवारलाई भोट माग्दै छन् । यसअघि, उनले झापा–५ मा उम्मेदवारी दर्ता गरी मतदाताहरूसँग भेटघाट गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । रास्वपा उम्मेदवारको प्रचारप्रसारको लागि उनी इलाम पुगेका हुन् ।
उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् ।
यसअघि गत मंगलबार झापा–५ मा उम्मेदवारी दर्ता गरेका शाहले बुधबार झापाकै मतदातासँग भलाकुसारी गरेका थिए ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्