झापा–५ का मतदातासँग बालेनको भलाकुसारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ७

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बिहानैदेखि झापा–५ का मतदातासँग भलाकुसारीमा जुटेका छन् ।

दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग विभिन्न विषयमा उनले कुराकानी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *