कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टीम चुलिएको विवादका बीच कांग्रेसले हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएका हो ।

नवनिर्वाचित सहमहामन्त्री फरमुल्लाह मन्सुरले २१ फागुनका लागि हुन गइरहेको निर्वाच्नका लागि हिमाली जिल्लाहरूमा उम्मेदवार टुंगो लगाइसकिएको बताए । उनले उम्मेदवारहरूको नाम भने खुलाएनन् ।

‘हिमाली जिल्लाको सबै उम्मेदवार टुंगो लागिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *