छठपछि आजपाले आन्दोलन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं — आम जनता पार्टी (आजपा)ले छठपर्वपछि व्यवस्था परिवर्तनका लागि आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।

केन्द्रीय र पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता चन्द्रभुषण साहले दशैं, तिहार, छठसम्म संगठन सुदृढ गर्ने र त्यसपछि आन्दोलन र निर्वाचनमा सहभागी हुने जानकारी दिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *