|
२०८२ भाद्र २९
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका पुर्व जिल्ला उपसभापति तथा वर्तमान रास्वपा नेता रोहित पुडासैनीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट राजीनामा दिएका छन् । उनले आज आइतबार राजीनामा दिएका हुन् ।
जेनजी आन्दोलपछि नेपालको राजनीतिक इतिहासमा राजनीतिक उथलपुथल ल्याएको छ । त्यस्तै रास्वपाका नेतृ सुमना श्रेष्ठले पनि आज नै राजीनामाको घोषणा गरेकी छिन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्