कुलमानबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिए संसद् चल्न नदिने प्रचण्डको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र १३

काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *