समाजवादी मोर्चाको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र १३

काठमाण्डौँ । समाजवादी मोर्चाको बैठक बसिरहेको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *