त्रिचन्द्र क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ चैत्र ४

काठमाण्डौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेको छ । सोमबार सो सङ्गठनले क्याम्पसमा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।

स्ववियु निर्वाचनका क्रममा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका बागी उम्मेदवार विवेक बानियाले आइतबार राति विभिन्न माग राख्दै तालाबन्दी गरेका थिए ।

प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताहरूले नेविसंघविरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *