स्वर्णलक्ष्मी सहकारी प्रकरण : छविको बयानपछि मात्रै रविलाई काठमाडौँ ल्याइने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ४

काठमाडौँ : काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी कुमार रम्तेलको बयान सकिएको छ। रम्तेललाई मंगलबार पोखरा पठाउने तयारी भइरहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए।

रम्तेललाई पोखरा फर्काएपछि प्रहरीले पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई काठमाडौँ ल्याएर बयान लिने भएको छ। केही दिनमै उनलाई काठमाडौँ ल्याएर बयान लिएपछि मात्रै पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *