नेपाली कांग्रेस सोलुखुम्बु – काठमाण्डौँ सम्पर्क समितद्धारा नागरिकसँग भेटघाट कार्यक्रमको आयोजना

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २७

नेपाली कांग्रेस खुम्बुपासाङल्हमु गाउँपालिका सोलुखुम्बु – काठमाण्डौँ सम्पर्क समितले काठमाण्डौँमा भेटघाट तथा छलफल कार्यक्रम गर्ने भएको छ ।  काठमाण्डौँमा विभिन्न पेशा व्यवसाय गरि बसेका पालिकाका नागरिकसँग छलफल गरिने भएको हो ।
उक्त कार्यक्रममा टान निर्वाचन २०८१ मा सोलुखुम्बुबाट निर्वाचित भएका प्रतिनीधिहरुलाई बधाई तथा शुभकामनासमेत प्रदान गरिने बताइएको छ ।

कार्यक्रम भदौ २९ गते शनिबार दिउँसो साढे १ बजे नवदुर्गा पार्टी भेन्यू सुकेधारा काठमाण्डौँमा हुने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *