सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहद्वारा दाबी पेश

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २०

काठमाडौँ : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्।

केन्द्रमा नेकपा एमालेसँग गठबन्धन भएपछि प्रदेशमा सरकार परिवर्तनको क्रम जारी छ। जस अनुसार शुक्रवार एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले विश्वासको मत प्राप्त नगरेपछि प्रदेश प्रमुख नजिर मियाले आइतवार साँझसम्मका लागि सरकार गठनका लागि समय तोकेका थिए।

जस अनुसार शाहले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *