नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत १७ सदस्यको शपथ आज

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २०

 काठमाडौँ : नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनीत १७ सदस्यलाई आज शपथ खुवाउने भएको छ।

अहिले बिहान ११ बजे केन्द्रीय कार्यालयमा मनोनीत केन्द्रीय सदस्य र पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्न लागिएको एमालेले जनाएको छ। गत बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।

यी हुन एमाले केन्द्रीय कमिटीमा थप भएका सदस्यहरूः
१) सुवास कर्मचार्य
२) कुन्दन कुसवाह
३) जितेन्द्र देव
४) रामपृत राम
५) कृष्णभक्त पोखरेल
६) कमलकृष्ण तिमिल्सिना
७) गोविन्द पुन
८) केदार सिग्देल
९) मनमोहन पौडेल
१०) भरदेव जोशी
११) हरि उप्रेती
१२) इन्द्र भण्डारी
१३) महेश बर्तौला
१४) सरिता भुसाल
१५) प्रभा बराल
१६) मञ्जु शर्मा चालिसे
१७) आशा जवेगु

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *