राष्ट्रिय राजनीतिमा उलटफेर हुँदा हाम्रो खोजी भइरहेको छ : माधव नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २१

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो महाधिवेशनपछि एमालेबाट विद्रोहको औचित्य पुष्टि गरेको दाबी गरेका छन् ।

महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको खोजी भइरहेको बताए । उनले भने, ‘राष्ट्रिय राजनीतिमा उलटफेर भएको छ । त्यहाँ अहिले हाम्रो खोजी भइरहेको छ । कुनै पार्टी एक्लै जानसक्ने अवस्थामा छैन । त्यसैले सहयोगीहरुको आवश्यता पर्छ । त्यसैले हाम्रो आफ्नै भूमिका छ ।’

उनले महाधिवेशनको उद्घाटनको दिनमा पार्टीले निकालेको र्‍यालीले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको दाबी गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *