
बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठोरले एमालेका कृष्णकुमार कक्षपतिसँग झिनो मत अन्तरले अगाडि देखिएका छन् । कुल मत १९ हजार ३२९ मत गन्दा राठोरले ७ हजार ४६५ मत ल्याउँदा एमालेका कक्षपतिले ७ हजार २४३ मत ल्याएका हुन । राठोर र कक्षपतिबीच २२२ मत मात्रै अन्तर छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी दिवेन्द्रनाथ शुक्ला २६२९ र जसपा नोयन्द्र धिताल १०१ मत ल्याएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया