×

कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाए, ४२१६ मत गन्दा ४४५ मतले अगाडि

मंसिर ५, २०७९ | दाक्सु मिडिया

काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४४५ मतले अगाडि छन्।

यस्तो छ पछिल्लो मत विवरण-


निर्वाचन विशेष
कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाए, ४२१६ मत गन्दा ४४५ मतले अगाडि

1140x725

काठमाडौं- काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४४५ मतले अगाडि छन्।

यस्तो छ पछिल्लो मत विवरण-

गगन थापा/कांग्रेस- २०२५
राजन भट्टराई/एमाले- १५८०

अहिलेसम्म ४२१६ मत गणना गरिएको छ।

यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी भएका थिए। २०७४ मा उनले भट्टराईलाई नै पराजित गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: